ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

नुवाकोट नेपाली कांग्रेसको १४औ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार रमेश कुमार महत ।

Rojjan Raj Pandey ९ मंसिर २०७८, बिहिवार

 १० गते हुने नुवाकोटमा महाधिवेशनमा सभापतिको उम्मेदवार रमेश कुमार महतको उम्मेदवारी परेको छ ।
 नुवाकोटमा राजनीतिले कोल्टे फेर्ने पक्का रहेको छ । २१ बर्ष सम्म केसि प्यानल हाबी रहेको थियो भने एस पटकको अधिबेसन को प्रारम्भिक नतिजा केसि प्यानल कम्जोर देखिएको छ।

पुर्ब सभापति उम्मेदवार महत एस पटक बाजि मार्ने प्राय निश्चिति देखिएको छ। प्राय जसो प्रतिनिधि पधाधिकारी महत प्यानल बिजयी भएका कारण युबा नेता जन प्रिय नेता रमेश कुमार महत एस पटक भने सजिलै चुनाव जित्ने अड्कल गरिएको छ।

तथापि डा केदार नर्सिङ केसि पनि चान्चुने उम्मेदवार हैनन नुवाकोटमा केसि परिवार मद्दे सबै भन्दा जनताले माया गर्ने नेताको रुपमा परिचीत केसिले महाधिवेशन प्रतिनिधिमा सबभन्दा बढी मत ल्याएर जित्नु भएको छ। 

 रमेश कुमार महत को समुहले एस पटक  अत्यधिक मतले बिजय  हुने सम्भावना रहेको 

। जिल्लामा दुई क्षेत्र रहेकोमा दुबै क्षेत्रमा सभापति हरु महत प्यानलले जित हासिल गरेको कारण रमेश महत प्रती धेरै आम प्रतिनिधिहरुले रुचाएका छ्न एसै कारण महत बिजयी हुने प्राय निश्चिति रहेको महत इतर कै समहुले भन्ने गरेको पाइएको छ।

मधुकर पाण्डे

लोकप्रिय