ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।

Rojjan Raj Pandey १० असोज २०७८, आइतवार

 छहरे तल हिजो राती १२ बजे राम कुमार गजुरेल लाई टृपरले हानेर एक को मृत्युु भयो भने २ जना घाइते भएका छ्न।

ना ८ ख ५७९१ नम्बरको टृपरले हानेर कांग्रेस को प्रदेश सदस्य समेत रहेका र लिखु गाउँ पालिका सभापति बिनोद पाठकका आफन्त जुवाइ को ३२ बर्सको उमेरमै मृत्यु भएको छ।

लोकप्रिय