ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

परिबार वाद र सत्तामोह कै कारण श्रीलंकाका रास्ट्रपति देश छोडे।

Rojjan Raj Pandey ३० वैशाख २०७९, शुक्रवार

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिए तर यसपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवारले देश छाडेर गएको अड्कलबाजी सुरु भएको छ ।

तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलंकामा रहेको र देश नछोड्ने बताए पनि आधिकारिक पुष्टि भने भएको छैन। उनी भारत आएको हुन सक्ने अनुमान लगाएको छ्न।

 नेपालका अधिकांस नेताको बिदेशमा सम्पती रहेको र नेपाल कथम कदाचित एहि अबस्था भएमा सबै नेता भाग्नेमा कुनै संका गर्न पर्दैन। २०६२/६३ को विशाल जन आन्दोलनमा पनि नेपालका राजा नेपाल छोडेर कतै गएनन र उन्ले नेपालमै राजनीतिक माहोल बुजिरहेका छ्न।

नेपाली राजनीति दल्हरुको कुकर्मकै कारण आज राप्रपाको माहोल बडेको देखिएको छ। स्थानिय चुनाबमा जित नभए पनि केन्द्रिय चुनाब मा राप्रपाको राम्रो सिट आउने स्पष्ट बाताबरण बनाएको देखिएको छ। मधुकर पाण्डे ।

लोकप्रिय