ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

प्रेम गीत ३ फागुन २३ गते प्रदर्शन

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

कोरोना महामारीका कारण फिल्म रिलिज हुन नसकेको प्रेम गित ३ अब फागुन २३ गते नेपाल र भारतमा एकै साथ् रिलिज हुदै छ ।

यसबीचमा निर्माता सेनले चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गरिसकेका छन्  । 

चलचित्रका निर्माता सन्तोष सेनले बिहीबार सामाजिक सञ्जालमार्फत फागुन २३ गते प्रदर्शन मिति पक्का गरेका हुन् ।

लोकप्रिय