ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन पार्टी एकता महाधिवेशनमा हस्तक्षेप गरेको आरोप

Madhukar Pandey १९ मंसिर २०७८, आइतवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन पार्टी एकता महाधिवेशनमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘पार्टीको आन्तरिक निर्वाचनमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाहको निवास)ले गरेको नाङ्गो हस्तक्षेपको म भर्त्सना गर्दछु,’ थापाले आइतबार बिहान ट्वीट गरेका छन् ।

लोकप्रिय