आजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ । यसले गर्दा मानसिहरुलाई अनेकथरी समस्याको हेरविचार गर्नुपर्ने हुन्छ ।
आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ । एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ । र तपाईको यो समस्या पनि टाढा हुनेछ।
पत्थरचट्टाको बिरुवा: आयुर्वेदमा पत्थरचट्टालाई भष्मपथरी,पाषणभेद र पणपुट्टीस्को नामले पनि चिनिने गरिन्छ । भने मोडिकल साइन्समा यसलाई bryophyllum pinnatum पनि भन्ने गरिन्छ ।
यो बिरुवा मानिसको स्वास्थयको लागी अधिक लाभकारी छ । यसले ग्यासको समस्यालाई जरैदेखी निमूर्ल पार्दछ । यस बिरुवालाई तपाईले आफ्नो घरको गमलामा पनि लाउन सक्नुहुनेछ । र यसको सेवन पनि गर्नसक्नुहुनेछ ।
१. यदि तपाईलाई ग्यासको समूया छ भने तब तपाई बिहानको समयमा यसको एउटा पातलाई चबाउनुहोस् । यसो गर्दा तपाईमा ग्यासको समस्या हुनेछैन । यदि तपाईको पेटमा ग्यास समस्या कहिल्यै हटेकै छैन भने पनि यो खाएपछि तुरुन्त ग्यास समस्या हट्नेछ ।
२.आयुर्वेदको अनुसार यसमा कैयौँ औषधीय गुणहरु मिल्दछन् । र यसले किड्निमा भएको पत्थरीको समस्यालाई पनि समाप्त गर्न मदत गर्छ ।
३.तपाईलाई थाहा छैन होला कि पत्थरचट्टामा सुठो मिलाएर सेवन गर्नाले पेटमा भएको दुखाईबाट राहत मिल्दछ । यसले पेटको दुखाई कम हुन्छ rss
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार
-
इटाली र नेदरल्यान्ड्सले खेले बराबरी, लेवान्डोस्कीको प्रभावमा पोल्यान्डको जित
२९ असोज २०७७, बिहिवार
-
क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण
३ कार्तिक २०७७, सोमवार
-
आईपिएलकाे सट्टेबाजी खेल्ने ३ जना पक्राउ
३ कार्तिक २०७७, सोमवार
-
फोरजीका लागि टेलिकमले पायो १८०० ब्याण्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी
३ कार्तिक २०७७, सोमवार