ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

प्रधानमन्त्री ओली र पत्‍नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ

Madhukar Pandey २८ असोज २०७७, बुधवार

तर प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री र पत्‍नी राधिकाको बुधबार स्वाब लिइएको थियो। उनीहरुको बिहीबार नेगेटिभ रिपोर्ट आएको हो।

प्रधानमन्त्रीका सल्लाहकारहरूलाई सुरक्षामा तैनाथ टोलीबाट कोरोना सरेको अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिन थालेपछि सरकारले उच्च पदस्थहरुको निश्‍चित अवधिमा नियमित कोरोना परीक्षण गरिरहेको छ। काठमाडौंमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु संक्रमित भएका छन्।

'प्रधानमन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीहरुबाटै कोरोना सरेको अनुमान गरिएको छ', स्रोतले भन्यो, 'सुरक्षाकर्मीहरु समूहमा बस्‍ने हुँदा त्यहीँबाट संक्रमण फैलिएको हुन सक्छ।'

लोकप्रिय