ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

राष्ट्र बैंकले वाणिज्य बैंकको कर्जा दरमा एक पटकको वृद्धिलाई औसत बजार दरको अधिकतम १० प्रतिशतमा सीमित

Rojjan Raj Pandey २९ कार्तिक २०७८, सोमवार

नेपाल राष्ट्र बैंकले कर्जायोग्य कोषको अभाव देखाउँदै बैंकहरूले ब्याजदर बढाउन थालेको अवस्थामा वाणिज्य बैंकहरूले तोकेको ब्याजदर सीमा तोकेको छ ।

केन्द्रीय बैंकले आइतबार एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकहरूलाई कर्जाको ब्याजदर बैंकिङ प्रणालीको औसत ब्याजदरको १० प्रतिशतसम्म मात्र बढाउन अनुमति दिएको छ ।

लोकप्रिय