ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गते सार्वजनिक गर्ने तयारी

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

सेप्टेम्बर १५ देखि २४ गतेसम्म परीक्षा भएको थियो। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार बोर्डले डाटा इन्ट्रीको काम गरिरहेको र डिसेम्बर ६ सम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

परीक्षा तालिका सार्वजनिक भए पनि दुई पटक परीक्षा स्थगित भएको थियो ।

लोकप्रिय