ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

सडक दुर्घटनामा चार वर्षीय बालकको मृत्यु, दुई गम्भीर घाइते

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको थाडेमा गएराति भएको सवारी दुर्घटनामा परी चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोसाइकुण्ड गाउँपालिका–६ थाडेकी नैना घले रहेको छ ।

काठमाडौंबाट धुन्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको जीपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए छ ।

गाडीले अरु दुई पैदलयात्रीलाई पनि ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका छन् ।

लोकप्रिय