ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

सरकारले मनाङ जिल्लामा बाढी प्रभावित प्रत्येक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने

Rojjan Raj Pandey २ भदौ २०७८, बुधवार

गण्डकी प्रदेश सरकारले मनाङ जिल्लामा बाढी प्रभावित प्रत्येक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले घर निर्माणका लागि प्रत्येक परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए।

लोकप्रिय