ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

सस्तो मुल्यमा खोपले हानि गरे मुद्दा हाल्न नपाइने

Rojjan Raj Pandey ३० मंसिर २०७७, मङ्गलवार

 कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

यदि केहि भयो भने उत्पादकलाई  मुद्दा हाल्न नपाइने राष्ट्रिय खोप सल्लाकार समितिका  अनुसार देशको २०% जनसख्याका लागि १.६ डलर देखि २ डलर सम्मको सहुलियत मुल्यमा खोप दिने जनाएका छन् । खोप कहिले दिनेभने कुरामा अझै टुंगो लागेको छैन 

विज्ञहरुको अनुसार हाल थुप्रै देश हरुले यस्तो जिम्बेवारी उठाउन तयार छन् । सामान्य मा खोप हरु आउन धेरै वर्ष लाग्छ तर कोभिड खोप १ वर्ष भित्र नै प्रयोगमा आएसक्यो

 

लोकप्रिय