
बुद्धभुमी नेपाल हाइड्रो पावर कम्पनीले नुवाकोटमा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको सेयर निस्कासनको तयारी गरेको छ । स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
एक सय दरका १२ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा एक हप्ता अगाडि आवेदन दिएको हाे । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा ४ लाख कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीका प्रवन्ध निर्देशक बलराम खतिवडाले बताउनु भयाे ।
यो आयोजना सम्पन्न भएपछि समुन्द्रटारमा रहेको सबस्टेसनमा जोडिनेछ । jalsrot
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार