ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

सेयर बजारमा भएको उच्च वृद्धि चलखेलबाट भएको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ

Rojjan Raj Pandey १८ मंसिर २०७७, बिहिवार

सेयर बजारमा भएको उच्च वृद्धि  प्रकृति नभई चलखेलबाट भएको भनेर धितोपत्र बोर्डको एक अध्ययनले देखाएको जानकारी आएकोछ। अहिले कम्पनीको सेयर मूल्य बढ्नुमा  कुनै कारण नभएको अध्ययनको निष्कर्ष छ ।

सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् । ५० प्रतिशतदेखि शतप्रतिशत वृद्धि हुनेमा ३१ कम्पनीमा जलविद्युत् उपसमूहका आठ, वित्त समूहका सात, निर्जीवन बिमा समूहका पाँच र वाणिज्य बैंक समूहका तीन कम्पनी छन् । यस्तै विकास बैंक, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका दुई/दुई कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ ।

हालै गरिएको अध्ययनमा के खुलेको छ भने बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।

लोकप्रिय