ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

श्रीलंकामा जस्तै गलत व्यक्तिलाई राजनीतिक अधिकार दिइयो भने नेपाल अर्को श्रीलंका बन्ने सम्भावना

Rojjan Raj Pandey १८ असार २०७९, शनिवार

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नभएको बताउनुभएको छ ।

तर, उनका अनुसार श्रीलंकामा जस्तै गलत व्यक्तिलाई राजनीतिक अधिकार दिइयो भने नेपाल अर्को श्रीलंका बन्ने सम्भावना छ ।

काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा पूर्वगभर्नर क्षत्रीले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री एउटै परिवारबाट मनमानी कर असुल्दा श्रीलंकाको अहिलेको अवस्था आएको बताए ।

उनले नेपालले भर्खरै स्थानीय तहको निर्वाचन गरेको र अहिले संघीय र प्रादेशिक निर्वाचन गर्ने तयारी गरेकोले श्रीलंकासँग जोडिन नहुने बताए ।

लोकप्रिय