ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

ShortsTV सँगको सहकार्यमा DishHome ले छोटो चलचित्र प्रसारण गर्न थालेको छ ।

Madhukar Pandey ४ माघ २०७८, मङ्गलवार

ShortsTV सँगको सहकार्यमा DishHome ले छोटो चलचित्र प्रसारण गर्न थालेको छ । सर्ट टिभीका संस्थापक र सीईओ कार्टर पिल्चरले भर्चुअल प्रसारण मार्फत शर्ट्सटिभीको नेपालमा उद्घाटन गरेका छन् ।

DishHome का प्रबन्ध निर्देशक सुदीप आचार्यले ShortsTV डेब्यु गर्ने नेपाल दक्षिण एसियाकै दोस्रो देश भएको बताउँदै अब प्रयोगकर्ताहरूले DishHome मार्फत विश्वभरका सर्ट फिल्महरू हेर्न सक्ने बताए। यसले नेपाली कलाकारलाई विश्वभर देखिने लघु चलचित्रमा देखिने बाटो खुलेको उनले बताए ।

लोकप्रिय