टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते

Rojjan Raj Pandey १३ वैशाख २०७९, मङ्गलवार

 काठमाडौं–अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको टिपरले आज बिहान गठ्ठाघरबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।

लोकप्रिय