ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

टोटेनहम युनाइटेड संग 3-0 ले पराजीत

Rojjan Raj Pandey १४ कार्तिक २०७८, आइतवार

युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए ।

६४ औं मिनेटमा काभानीले गोल गरेका थिए । फर्नान्डेजको पासलाई रोनाल्डोले चखालीपूर्ण तरिकाले अघि बढाएपछि काभानीले गोल गरेका थिए । जिततर्फ अघि बढेको युनाइटेडका लागि खेल सकिन ४ मिनेट बाँकी रहँदा रासफोर्डले गोल गर्दै टोलीको जितअन्तरलाई फराकिलो बनाए ।

जितपछि १७ अंक पुगेको युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । टोटेनहम १५ अंकसहित आठौं स्थानमा छ । शनिबार अर्को खेलमा म्यानचेस्टर सिटी क्रिस्टिल प्यालेससँग २–० ले स्तब्ध भयो । अर्को खेलमा लिभरपुल भने ब्राइटन एण्ड होभ अल्बाइनसँग २–२ को बराबरीमा रोकियो । शीर्षस्थानको चेल्सीले न्युक्यासललाई ३–० ले र आर्सनलले लेस्टरलाई २–० ले हरायो ।hamrokhelkud

लोकप्रिय