ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

१२ देखि १७ वर्ष उमेर समूहका मानिसहरूलाई फाइजर कोभिड–१९ विरुद्धको खोप लगाइँदै

Rojjan Raj Pandey ५ मंसिर २०७८, आइतवार

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका मानिसहरूलाई फाइजर कोभिड–१९ विरुद्धको खोप लगाइँदैछ ।

हिजोसम्म पुरानो रोगबाट पीडित व्यक्तिहरूलाई मात्र खोप लगाइएको थियो। तर, सरकारले १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप लगाउने निर्णय गरेको छ ।

लोकप्रिय