ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

देश आर्थिक संकटको नमूना पेट्रोलियम पदार्थमा चरम मुल्य वृद्धि ।

Rojjan Raj Pandey १ जेठ २०७९, आइतवार

हरेक बस्तु देखि पेट्रोलियम पदार्थको भाउ अत्याधिक  वृद्धि हुँदा आम नागरिलाइ सास्ती सरकार जन उत्तरदायी बिहिन मुल्य वृद्धि रोक्न कुनै कदम चालेन सरकार मुकदर्सक भएर बसेको आरोप छ।चुनाव सकिए पनि बैंकमा आसा गरिए अनुरुप पैसा आउन सकेन। 

सरकारले आर्थिक अबस्था सुधार गर्न खोजेन गठबन्धन सरकार हुँदा अर्थ मन्त्रीले राम्रो काम गर्न सकेनन एस्को प्रत्यक्ष असर जनतालाइ हुने हुँदा सरकार असफल हुने लाइनमा गएको छ। प्रधानमन्त्रीले उचितकदम चालेनन भने सम्पुर्ण दोष प्रधानमन्त्रीले लिन पर्छ।

मधुकर पाण्डे ।

लोकप्रिय