ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

दिउँसो घरमै बसिरहेका बेला अपहरण कपनबाट चार वर्षीय बालक

Madhukar Pandey १३ असोज २०७८, बुधवार

काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरणमा परेका छन् ।

चार वर्षीय पियुष शर्मालाई सोमबार दिउँसो घरमै बसिरहेका बेला अपहरण गरेको प्रहरी स्रोतले जनाएको छ ।

पियूष ठूलो बुबा मिठु शर्मासँग बस्दै आएका थिए । भारतको बिहारबाट जयजयकार गर्ने मिठु कारको काम गर्दै आएकी छिन् । अपहरणकारीको पहिचान भइसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय