ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

उच्च राजनीतिक संस्कार बोकेको, राजनीतिक ईमान्दारिताको प्रतिबिम्ब नेपाली काँग्रेसका माहेश खरेल

Rojjan Raj Pandey १ मंसिर २०७८, बुधवार

उच्च राजनीतिक संस्कार बोकेको, राजनीतिक ईमान्दारिताको प्रतिबिम्ब नेपाली काँग्रेस काभ्रे प्रतनिधी सभा क्षेत्र नं  २ का सभापतिका उम्मेदवार महेश खरेल उठेका छ्न। खरेल हाल पाचखाल नगर पालिका प्रमुख छ्न।

उन्ले नेपाल भरमै राम्रो काम गरेको खबर आएको छ। राजनीति संस्कारमा हुर्केका अनुभवी संस्कारी खरेल अत्यन्तै योग्य र होनहार बेक्ती रहेको स्थानिय युबा चन्द्र ढकाल गणेश लामा तिर्थ लामा स्वएम बताउनु हुन्छ । खरेल काभ्रेको भोलि को असल चरीत्रका नेताको रुपमा स्थापित हुने छ्न ।

खरेल आउदो चुनाब मा पनि बिजयी हुने संभावना रहेको समाज सेबि नेता रहेको बुजिएको छ।

मधुकर पाण्डे

लोकप्रिय