ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

विद्यालय र कलेजहरुलाई सेप्टेम्बर १७ बाट भौतिक कक्षा संचालन गर्न दिने निर्णय

Madhukar Pandey २२ भदौ २०७८, मङ्गलवार

काठमाडौंको स्थानीय प्रशासनले अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालय र कलेजहरुलाई सेप्टेम्बर १७ बाट भौतिक कक्षा संचालन गर्न दिने निर्णय गरेको छ।

सोमबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा जिल्लाका सबै स्थानीय तहका अभिभावक, शिक्षक, विद्यार्थी र शिक्षा विभागका प्रमुखहरुको बैठकले विद्यालयहरुलाई भौतिक कक्षा संचालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

लोकप्रिय