ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री देउवालाई विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र लिएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर सकारात्मक निर्णय लिने आश्वासन दिएका थिए ।

लोकप्रिय