ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

विद्यार्थीहरूको पढाइलाई जोखिममा नपरोस् भनेर अन्य सार्वजनिक बिदाहरू घटाइनेछ

Madhukar Pandey १५ वैशाख २०७९, बिहिवार

सरकारले विद्यालय र कलेज क्याम्पसमा दुई दिन बिदा दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सोमबारदेखि शुक्रबार बिहान ९ः३० देखि ४ः३० बजेसम्म विद्यालयको कक्षा सञ्चालन हुने उनले बताए ।

कार्यालय सामान्य बिहान 10 बजे देखि 5 बजेको सट्टा बिहान 9:30 बजे खुल्छ र 5:30 बजे बन्द हुन्छ।

लोकप्रिय