ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

यो गलत भएन र? बजेट दुरुपयोग गर्न कसैलाई छुट छैन।

Rojjan Raj Pandey २९ असार २०७९, बुधवार

माओवादी लडाकुलाई बॅाड्न रु १,४००,०००,००० छुट्याईएको छ…… “बजेटको बुँदा नम्बर ३४५ मा उल्लेख छ, ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्त्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्रिक सेनानीका रूपमा सम्मान गरिनेछ।’

माओवादी लडाकुलाई लोकतान्त्रिक सेनानीका रुपमा सम्मान गर्ने लेखिए पनि राज्यका ‘योद्धा’ हरुका लागि कुनै त्यस्तो सम्मानको व्यवस्था बजेटमा गरिएको छैन।”

लोकप्रिय