ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अन्तर्राष्ट्रिय

मुख्य समाचार

थप समाचार

  • mayanacasatara-daravama-sataka-sanathara-jata-278304.jpg

    म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

    २३ फागुन २०७८, सोमवार

    सिटीको सानदार जितमा कप्तान केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई गरे । युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा केभिन डि ब्रुएनको गोलबाट घरेलु टोली सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए । २२औं मिनेटमा जेडान सान्चोले पउल पोग्वाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २८औं...

  • ananataka-dabyama-isata-bgal-parajata-311369.jpg

    अनन्तको डेब्युमा इस्ट बंगाल पराजित

    २२ फागुन २०७८, आइतवार

    बेंगलुरु एफसीले लिगको अन्तिम खेलमा इस्ट बंगाललाई १-० ले पराजित गर्यो । बेंगलुरुका लागि सुनिल क्षेत्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । अनन्तले डेब्युमा अ‍ौसत प्रदर्शन गर्दै पूरा ९० मिनेट खेलेका थिए। अनन्तले बेंगलुरुविरुद्ध खेलमा पहिलो रोजाइमा रहँदै डेब्यु गर्न लागेका हुन् । लिगको अन्तिम दुई खेल बाँकी रहँदा अनुबन्धित उनले पछिल्लो खेल क्वारेन्टाइन पूरा नगरेका कारण भ्याएका थिएनन...

  • yarapaka-sabbhanatha-thal-nayakalyara-palnatama-aagalga-ka-hanachha-yasaka-asara-730848.jpg

    युरोपको सबैभन्दा ठूलो न्यूक्लियर प्लान्टमा आगलागी : के हुन्छ यसको असर?

    २० फागुन २०७८, शुक्रवार

    युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र जापोरिजियाको छवटा रिएक्टरमा आगलागी भएको छ। यो पावर प्लान्ट दक्षिण पूर्वी युक्रेनमा छ। रुसको लगातारको आक्रमणले आगलागी भएको र आगो निभाउन कठिन भएको युक्रेनले बताएको छ। यदि आगलागी जारी रह्यो भने आणविक दुर्घटना हुन सक्ने विज्ञहरुको भनाइ छ। सन् १९८६ मा जसरी चेर्नोबिल दुर्घटना भएको थियो, त्यसरी नै विकिरणको स्तर बढेर वर्षौंसम्म रहन सक्ने हार्वर्ड विश्वविद्यालयक...

  • igalyanaedalii-cara-vakatal-harautha-bharatal-chhata-pataka-ya-ekathavasaya-vashavakapaka-upathha-jataka-chha-566934.jpg

    इंग्ल्याण्डलाई चार विकेटले हराउँदै भारतले छैटौं पटक यू–१९ एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

    २३ माघ २०७८, आइतवार

    वेस्ट इन्डिजमा जारी प्रतियोगितामा इंग्ल्याण्डलाई चार विकेटले हराउँदै भारतले छैटौं पटक यू–१९ एकदिवसीय विश्वकपको उपाधि जितेको छ । शनिबार राति भारतको जितमा निशान्त सिन्धु र दिनेश बाना क्रमशः ५० र १३ रनमा अविजित रहे र प्याभिलियन फर्किए । बानाले छक्का प्रहार गरी भारतलाई २०११ मा विश्व कप जिताउन मद्दत गर्‍यो, महेन्द्र सिंह धोनीको श्रीलंकामाथि छ विकेटको जितको झलक प्रदान गर्दै।

  • lbharapal-karavao-kapaka-fainalma-paravasha-348842.jpg

    लिभरपुल कारवाओ कपको फाइनलमा प्रवेश

    ७ माघ २०७८, शुक्रवार

    सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । १९औं र ७७औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई फाइनलमा पुराएका छन् अब फाइनलमा चेल्सीसंग खेल्दै छ।

  • kahall-tasata-kapatana-pana-chhada-335240.jpg

    कोहलीले टेस्ट कप्तानी पनि छाडे

    २ माघ २०७८, आइतवार

    सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन ओडिआई सिरिजको लागि दक्षिण अफ्रिकामा छन् । भारतले कोहलीलाई यसै सिरिज मार्फत भारतीय ओडिआई टोलीको कप्तानीबाट भने हटाएको थियो । भारतले एक दिन अघि दक्षिण अफ्रिकासँग तीन टेस्ट खेलको सिरिज २–१ ले गुमाएको थियो । उक्त सिरिज पछ...

अन्य समाचार