ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अर्थ

मुख्य समाचार

थप समाचार

  • sabna-athhayakashha-nahatha-kamapanaka-aaiipao-rakaya-sacasahata-344104.jpg

    सेबोन अध्यक्ष नहुँदा २८ कम्पनीको आईपीओ रोकियो सूचिसहित

    २२ पुष २०७८, बिहिवार

    काठमाडौं । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन महिनादेखि अध्यक्ष पद रित्त रहदाँ प्राथमिक बजारमा आईपीओ आउन सकेको छैन् । पछिल्लो समय सामलिङ पावर कम्पनीले कात्तिक ४ गते देखि ८ गते सम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । त्यसपछि भने २८ कम्पनीहरुले आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएपनि स्वीकृति पाउन सकेका छैनन् । आईपीओको निवेदन दिनेमा १८ जलविद्युत कम्पनी, दुई बीमा कम्पनी, ६ लघ...

  • thashama-yataval-bkana-kashhatara-carama-sakatama-chha-506262.jpg

    देशमा यतिवेला बैंकीङ क्षेत्र चरम संकटमा छ ।

    १२ पुष २०७८, सोमवार

    कारण हो तरलता अभाव  जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । पुजिँगत खर्च हुन नसक्नु र अत्याघिक आयातले बैंकिङ क्षेत्रमा तरलता अभाव भैरहेको छ । समग्र अर्थतन्त्रका सुचकमा निरन्तर गिरावट आईरहँदा बैंकीङ क्षेत्रमा देखिएको तरलता अभावले थप संकट निम्त्याएको छ ।  पुजिँगत खर्च हुन नसक्नु र आयात—निर्यातको काहलीलाग्दो असन्तुलनले बैंकिङ् क्षेत्र यतिवेला चरम संकटमा छ । जसले गर्दा अर्थतन्त्...

  • vanaejaya-bkahanprl-aafana-shayarathhanalii-paratashatasamama-lbhasha-thana-ghashhanae-202717.jpg

    वाणिज्य बैंकहरूले आफ्ना शेयरधनीलाई ३८ प्रतिशतसम्म लाभांश दिने घोषणा

    ११ पुष २०७८, आइतवार

    वाणिज्य बैंकहरूले आफ्ना शेयरधनीलाई ३८ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन् । कुल २७ वाणिज्य बैंकमध्ये २१ बैंकले दोहोरो अंकमा लाभांश दिने घोषणा गरेका छन् । नबिल बैंकले सन् २०२०/२१ मा आर्जन गरेको नाफामध्ये सबैभन्दा बढी लाभांश दिने गरेको छ । कुल लाभांशमध्ये बैंकका शेयरधनीले ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश पाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत र हिमालयन...

  • napal-sataka-ekasacanaja-napasal-gata-aarathaka-varashhaka-nafabta-shayarathhanalii-lbhasha-vataranae-garana-naranaeya-garaka-chha-854082.jpg

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    ८ पुष २०७८, बिहिवार

    चुक्ता पुँजीको ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको १०० प्रतिशत नगद लाभांशसहित १६६ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेप्सेको हालको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । यो प्रस्तावित लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

  • galbl-aaiemaii-bka-lmatadal-yanaitada-kagadamaka-vakasa-vatata-sasatha-sadasa-samahabta-karada-lkha-amaraka-dalra-rinae-parapata-491743.jpg

    ग्लोबल आइएमई बैंक लिमिटेडले युनाइटेड किंगडमको विकास वित्त संस्था सीडीसी समूहबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण प्राप्त

    १ पुष २०७८, बिहिवार

    ग्लोबल आइएमई बैंक लिमिटेडले युनाइटेड किंगडमको विकास वित्त संस्था सीडीसी समूहबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण प्राप्त गरेको छ । सीडीसी समूह र ग्लोबल आइएमई बैंकले आफ्नो संयुक्त प्रेस विज्ञप्तिमा उक्त कोषले प्रमुख आर्थिक प्राथमिकताका क्षेत्रहरूमा व्यावसायहरूलाई कर्जा उपलब्ध गराउने र देशैभर आर्थिक अवसरहरूलाई प्रोत्साहन गर्ने बैंकको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरेको छ। रत्नराज बज्राचार्यले भने...

  • vatataya-bjarama-sarakara-nataka-karanae-thakhaeka-kathanailii-sacayauna-sarakara-tayara-1494.jpg

    वित्तीय बजारमा सरकारी नीतिका कारण देखिएका कठिनाइलाई सच्याउन सरकार तयार

    १ पुष २०७८, बिहिवार

    अर्थमन्त्री जनार्दन शर्माले वित्तीय बजारमा सरकारी नीतिका कारण देखिएका कठिनाइलाई सच्याउन सरकार तयार रहेको बताउनुभएको छ । महिनौंदेखि तरलता अभावका कारण बैंकहरूले लगानी गर्नुको साटो निक्षेप संकलनलाई प्राथमिकता दिइरहेका बेला अर्थमन्त्रीको यस्तो भनाइ आएको हो ।

अन्य समाचार