ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

भुटानमा बिजुली बेचेर समृद्धि आएको हो भने जम्मा तीन प्रश्नहरुको विचार गरौं ?

Madhukar Pandey १२ असोज २०७८, मङ्गलवार

बिजुली बेचेर भुटानमा समृद्धि आएको हो भने जम्मा तीन प्रश्नहरूले विचार गरौं ।

१. बिजुली बेचेर, टन्न पैसा कमाई गरेर, सम्पन्न भएको भनिएको भुटानमा, कुन कुन ठूला ठूला राष्ट्रिय उद्योगहरु सञ्चालनमा रहेका छन् ?

२. पैशावाला भुटानमा उत्पादन भएका कुन कुन उत्पादित सामानहरू विश्व बजारमा बिक्री वितरण हुने गर्छन् ?

३. पैशावाला भुटानमा कति ओटा विश्व प्रसिद्ध विश्व विद्यालयहरु छन् र संसारका मानिसहरू त्यहाँ पढ्न वा पढाउन जाने गर्छन् ?

४. समृदी हासिल गरेको भनिएको भुटानबाट, किन एक लाख भुटानी नागरिक देश निकाला गरिए ?

५. समृद्धि हासिल गरेको भनिएको भुटान, कुटनीतिको विश्व बजारमा किन कतै उपस्थित छैन ?

६. नेपाल यो भन्दा पनि, निम्न स्तरमा झर्ने क्रममा जारी रहेको देखिन्छ तर MCC ले नेपाललाई सम्पन्न गराउँछ रे !

अस्तु ।

ए. पोख्रेल ।

लोकप्रिय