ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

वाग्मती प्रदेश सरकारले सुरु गरेका अधुरा योजनाका लागि समानीकरण अनुदानबाट रु ४६ करोड ८४ लाखभन्दा बढी वितरण गर्ने निर्णय

Madhukar Pandey १९ फागुन २०७८, बिहिवार

वाग्मती प्रदेश सरकारले स्थानीय सरकारबाट सुरु गरेका अधुरा योजनाका लागि समानीकरण अनुदानबाट रु ४६ करोड ८४ लाखभन्दा बढी वितरण गर्ने निर्णय गरेको छ ।

प्रदेशको  मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को प्रतिकूल असरका कारण अधुरा रहेका योजना तथा आयोजनालाई सम्पन्न गर्नका लागि २५ गाउँपालिकालाई बजेट उपलब्ध गराउने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णाले जानकारी दिनुभयो । खनाल।

लोकप्रिय